You are viewing the translated version of म्याद वा सूचना बुझी लिनुपर्ने.
Rule 13
म्याद वा सूचना बुझी लिनुपर्ने
: (१) नियम ११ वा १२ बमोजिम अदालतबाट जारी म्याद वा सूचना बुझी लिनु सम्बन्धित व्यक्ति, प्रतिष्ठान, रोजगारदाता वा संस्थाको कर्तव्य हुनेछ।
(२) उपनियम (१) बमोजिम समयमा त्यस्तो म्याद वा सूचना नबुझेमा, बुझ्न नमानेमा त्यस्तो म्याद वा सूचना सम्बन्धित पक्षलाई बुझाउनको लागि अदालतले स्थानीय प्रहरी प्रशासनको सहयोग लिन सक्नेछ र यसरी सहयोग गर्नु प्रहरी प्रशासनको कर्तव्य हुनेछ।